Thursday, December 31, 2015

उसले सोध्दै थियो: उसले सोध्दै थियो तिमिलाइ कांग्रेस, एमाले र माओवादी कुन मनपर्छ? मैले पनि भन्दिएँ तिम्रो अगाडि दिसा, पिसाब र सिगान छ भने कुन खान्छौ ?

Saturday, August 8, 2015

~~~~ गजल~~~~ शब्द शब्द समेटेर साह्रै मिठो गीत हुन्छ। एक एक मिली उठे पक्कै हाम्रो जीत हुन्छ॥ समाजको नियम पनि बुझ्दिनकी म त हेपी हेपी दबाउने कस्तो यहाँ रीत हुन्छ ॥ समाजको परिबर्तन लक्ष्य थियो मेरो अनबरत जँगिएर गासीएको प्रीत हुन्छ ॥ रहर थियो बस्ने समाजको नयनभित्र कठाङ्ग्रीने हिउसरी शिशिरको शित हुन्छ॥ समाजको रुप नै फेर्ने धोको भए हे "अदृश्य" गर है क्रान्ती बिप्लब उदित समाजकै हीत हुन्छ ॥ बिप्लब उदित रिजाल "अदृश्य" {तल्लो ड्याङ्को मूला} थुम्बेदिन सात ताप्लेजुङ्

Friday, July 31, 2015

Namaste and good morning

Thursday, July 30, 2015

Hi

Good evening

Wednesday, July 29, 2015

Nepali Flags
Support : Blog Design by - Krishna Pyasi . | Contact me on Facebook - Krishna Pyasi . |